Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

मरेको राजतन्त्र बिउतिदैन: झाँक्री

शिव सुवेदी

हाम्रो पाईला हाम्रो पाईला
२०८१ चैत्र २७, बुधबार ९:०८ PM
मरेको राजतन्त्र बिउतिदैन: झाँक्री

नेपाल  कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) प्युठानकाे १०औ जिल्ला अधिबेशनलाई सम्बाेधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुईदशक अगाडि मसानघाट पुगेकाे राजतन्त्र कुनै पनि हालतमा नफर्कने दावी गरेकी हुन ।
लामाे समय म्युजियममा थन्क्याएर राखेको ब्यक्तिकाे पक्षमा अहिले सडकमा आन्दोलन गर्ने अवस्था आउनुमा हाम्रा केही कमजोरी भएको भन्दै उनले लाेकतन्त्रवादी राजनीति दलहरूले समीक्षा गर्नुपर्ने आवश्यकता आएको समेत बताईन। मुलुकमा यति धेरै परिवर्तन ल्याउन मुख्य भुमिका निभाउने राजनीति दलका नेतृत्व गर्ने नेताहरुले अब समीक्षा गरेर नसुध्रिए आगामी निर्वाचनमा हामी लाेकतान्त्रिक शक्तिहरुकाे अवस्था दयानिय हुने उनको तर्क छ । हामीसगँ दुईवटा मात्रै विकल्प छन पहिलो सुध्रिने या दाेस्राे सक्किने उनकाे भनाई छ । दुई दशक पनि समय भएकाे छैन हामीले ल्याएकाे परिवर्तनमाथि धावा वाेल्ने समय कसका कारणले भयाे उनले भनिन` अब हामी समीक्षा नगर्ने र समयअनुसार परिवर्तन भएर चल्न सकिएन भने हामी सडकमा हिड्दा पनि जनताले चडकन हान्ने दिन छिट्टै आयाे ।´ हामी करेक्सन भएनाै भने आगामी स्थानीय,प्रदेश र सघंकाे निर्वाचनमा हाम्रा नेता कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवार वनेर मैदानमा देखिने छन उनले बताईन । मुलुकमा धेरै परिवर्तन ल्याएका राजनीति दलका नेताहरू सुध्रिन नसक्ने र समय अनुसार चल्न नसक्ने हाे भने राजनीतिबाट ग्रेसफुल एक्जिट नै अहिलेकाे आवश्यकता हाे उनकाे भनाई छ ।
प्युठान जिल्लाको १० औ जिल्ला अधिबेशनकाे उद्घाटन पूर्वमन्त्री तथा पार्टी केन्द्रीय उपमहासचिव मेटमणी चाैधरीले गरेका हुन भने कार्यक्रम पूर्वमन्त्री साेम प्रसाद पाण्डे लगायतका केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल