Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

खोलाले अटो बगाउँदा बेपत्ता भएकामध्ये एक जनाको मृत्यु एक बेपत्ता

हाम्रो पाईला हाम्रो पाईला
२०८१ साउन १९, शनिबार ९:२८ PM
खोलाले अटो बगाउँदा बेपत्ता भएकामध्ये एक जनाको मृत्यु एक बेपत्ता

दाङमा खोलाले अटो बगाउँदा बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । जिल्लाको घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाउँदा दुई जना बेपत्ता हुनुभएको थियो ।

तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा ६ ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर उपमहानगरपालिका –४ स्थित बेचनी खोलाले बगाउँदा बेपत्ता हुनुभएका दुईजनामध्ये तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आलेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार करिब १२ किलोमिटर दक्षिणतर्फ हरिपौरास्थित खोलाको ढिकमा शव भेटिएको हो । सुर्खेत घरभई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का अझै बेपत्ता हुनुहुन्छ । अटोमा सवार पाँच जनामध्ये प्रहरीले राति नै अटोचालक हरिकिसान विक, यात्रु सुनिता थापा र सुशान्त आलेलाई उद्धार गरेको थियो ।

त्यसैगरी घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा १ स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ । बाढीले बगाएको तुलसीपुर –७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति उद्धार गरिएको प्रहरी नायव उपरीक्षक तिमल्सिेनाले जानकारी दिनुभएको छ । अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

रानाभाट भाट समाज जिल्ला कार्य समिति कपिलबस्तुको शुभकामना आदान प्रदान तथा दर खाने कार्यकम्र सम्पन्न

रानाभाट भाट समाज जिल्ला कार्य समिति कपिलबस्तुको शुभकामना आदान प्रदान तथा दर खाने कार्यकम्र सम्पन्न

कपिलवस्तुमा नालिमा पुरुषको शव बेवारीसे रुपमा फेला

सामाजिक काममा दैनिक ब्यस्त हुन्छन युवा नेता पोख्रेल

सामाजिक काममा दैनिक ब्यस्त हुन्छन युवा नेता पोख्रेल

समाजवादीको महाधिवेशन मिति सर्‍यो

समाजवादीको महाधिवेशन मिति सर्‍यो

बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो स् ४१ जनाको उद्धार

बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो स् ४१ जनाको उद्धार

अपाङ्ग लक्षित कृषि कार्यक्रम सञ्चालन गर्ने ःशुद्धोधन गाउँपालिका

अपाङ्ग लक्षित कृषि कार्यक्रम सञ्चालन गर्ने ःशुद्धोधन गाउँपालिका

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल