रचना क्षेत्री
कपिलमुनि वौद्धिक सस्कृत विदा पिठ गुरुकुलम कपिलधामको वाषर््िाक नतिजा प्रकासन पुरस्कार वितरण तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यकम्र सम्पन्न भएको छ ।
उक्त कार्यकम्रमा सस्कृत भाषाको महत्व परिचय , सस्कृत ,अङगे्रजि, र नेपालि भाषामा गरि ३ ओटा भाषा वाट छलफल तथा परिचर्चा गरिएको थियो । सस्कृत गिद गुनगुनाएर मनोरञ्जन दिनुका साथै सवै वटुकवाट संयुकत सुर्य नमस्कार गरिएको थियो । उक्त कार्यकम्र कपिलमुनि वौद्धिक सस्कृत विदा पिठ गुरुकुलम कपिलधामका अध्यक्ष थानेशवर वेल्वासेको अध्यक्षता मोहन ज्ञवालिको प्रमुख आथित्यता , इन्द्रवहादुर कोईराला विशिष्ठ अथिती एवम अथितिहरु शँकर प्रशाद्र आचार्य , विष्णु प्रसाद सुवेदि ,भगवती ज्ञवालि लगायत को थुप्रै सदस्यहरु उपस्थ्तिी रहेको कार्यकम्र दुर्गा प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको छ ।
साथै उकत गुरुकुलमले नयाँ वर्ष २०८१ सालको सुभकामना दिदै कपिलमुनि वौद्धिक सस्कृत विदा पिठ गुरुकुलम कपिलधाममा भर्ना खुलेकोले बैसाख १० गते सम्म इच्छुक विद्यार्थिलाई भर्ना गर्न पनि सम्पुर्णलाई अनुरोध गरेको छ ।