कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँमा युवकको हत्यागरि गाडिएको अवस्थामा फेला परेका मृतकको आज टाउको फेला परेको छ ।
मृतकको शव जलाएर गाडिएको अवस्थामा गत सोमवार स्थानीले थाहा पाए पछि प्रहरीलाई खवर गरेका थिए टाउको र शव छुट्ट छुट्टै सव सोमवार फेला परेको थियो । भने शुक्रवार दिउसो १ः ३० बजेको समयमा सव फेला परेको स्थानबाट ६ सय ५० फिट कुलोमागाडिएको अवस्थामाप्रहरीले फेलापारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायवउपरिक्षक हरि ओलिले बताउनु भयो ।
प्रहरीले सो घटनाको आरोपम ादुईजना पक्राउ गरेको छ । हत्या गरेको आरोपमा स्थानीयपुष्पादेवी (गुडिया) उपाध्याय र श्यामकुमार उपाध्यायलाई पक्राउगरिएको प्रहरी नायब उपरीक्षकवलीले बताउनु भयो । उनीहरुलाई गत सोमबार पक्राउ गरी अदालतबाट म्यादथपेर अनुसन्धानप्रक्रिया अघि बढाइएको उहाँले बताउनु भयो ।
प्रहरीले हत्यामा प्रयोग भएका बञ्चरो, कोदालोसहित घरेलु हतियारलगायतका सामानसमेत बरामद गरको छ। घटना अनुसन्धानतीव्र बनाइएको र फरार अभियुक्तको खोजीकार्य जारी रहेको प्रहरी नायवउपरिक्षक ओलीले बताउनु भयो ।
हत्यामापक्राउ परेकीविवाहितमहिला र मृतकबीच सम्बन्ध रहेको र सोही सम्बन्धकै कारण घटना भएको प्रहरी भनाइ छ।
प्रहरीकाअनुसार महिलाको विवाहभलवारी भएको र पिपरी माइती रहेको छ। महिलाकाश्रीमान् विदेशमा छन्। मृतककुर्मीका श्रीमती र एक सन्तान छन्। घटना योजनाबद्ध रूपमागरिएको प्रहरीले जनाएको छ।सो घटनाका वारेमाथप अनुसन्धान जारी रहेको प्रहरी नायवउपरिक्षक ओलीले जानकारी दिनु भयो ।