नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनी प्रदेश कमिटिको दोस्रो अधिबेशन बुटवल को फुलबारी मा एक विशेष कार्यक्रम सहित गत शनिबार सम्पन्न भयको छ जसमा अध्यक्ष महेश गैरे निर्बिरोध निर्वाचित भयका छन जसको उपाध्यक्ष मा युबराज पराजुली , अनिल शर्मा , शचिबमा दिपेन्द्र खत्री, अर्थ सचिब गिरिराज भट्टराई , सङ्गठन सचिब सुदन गैरे, अतिरिक्त सचिब कृष्ण भुसाल , प्रचार प्रसार सचिब राजु पराजुली र अन्य सदस्य सहित १७ सदस्यीय प्रदेश कमिटी गठन भयको छ। उक्त कार्यक्रम मा प्रमुख अतिथि बुटवल उद्योग बाणिज्य संघ का अध्यक्ष उज्वल कसजु, विशिष्ट अतिथिहरु नि बर्तमान केन्द्रिय अध्यक्ष सुर्य पराजुली , केन्द्रीय वरिष्ठ उपाध्यक्ष पदम भट्टराई सङ्गठन सचिब रमेश नेपाल , राप्ती अध्यक्ष नमराज सापकोटानिर्वाचन मण्डल का संयोजक शम्भुलाल श्रेष्ठ लगायतले बोल्नुभयको थियो उक्त कार्यक्रममा स्वागत मन्तव्य नाम्स लुम्बिनी शाखा का अध्यक्ष बिश्वमणी भुसालले गर्नुभयको थियो भने कार्यक्रम को संचालन अधिबेशन का संयोजक तथा केन्द्रीय उपाध्यक्ष बाबुराम भुसाल ले गर्नुभएको थियो।