विश्व कोरोना महामारीका कारण देश अस्त व्यस्त भएको बेला कैयौ विपन्न परविारको घरमा चुलो बल्न छाडेको थियो ।
सोही समयमा स्थानीय सरकारले सिमीत व्यक्तिका लागि राहतको ब्यवस्था गरे पनि सबैले सजिलै संग राहत नपाए पछि विपन्नलाई निकै समस्या परेको थियो । कोरोना महाँमारीका बेला समस्याको बेला थानेश्वर अर्याल ९अच्युतले विपन्नको घरमा दाल, चामल तेल लगायतका खाद्यान्न लिएर निश्वआर्थ भावना राखी सवैको घरको चुलो बाल्नका लागि सदैब लागि परे । काटेको घाउमा मलम लगाउने अच्युत यति बेला कपिलवस्तु जिल्लाको क्षेत्र नं. २ को प्रदेश सभा क बाट उनी स्वतन्त्र उम्मेदवार बनी मत माग्न घरदैलोमा जाने गरेका छन् ।
कोरोना महामारीमा उनले गरेको सहयोगका कारण पनि आम मतदाता अच्युत संग जनता निकै प्रभावित भएका रैछन । मतदाताले दुखमा पर्दा गरेको सहयोग हामी कहिले भुल्ने छैनौ र तपाई जस्तो युवा नेता हाम्रो देशको लागि आवश्यक छ । अव ६० बर्ष माथिकाले देश चलाउने हैन बाबु अव देश युवाहरुले चलाउन पर्ने बेला आयो । देशमा तिमि जस्ता युवाको खाँचो छ । हामी सहयोग गर्छौ । मत माग्ने क्रममा मतदाताले आर्शिवाद दिने गरेको अच्युत बताउछन् ।
सरकारले तेलको मूल्य बृद्धीले गर्दा देखी । जनप्रतिनिधिले नदी जन्यपदार्थ दोहन गर्दा, अनियमितता र भ्रष्ट्राचारको विरुद्ध एक्लो आवाज उठाउने गरेका अच्युतले स्कुटर चुनाव चिन्ह लिएर चुनावी मैदानमा प्रचार प्रसारमा घरदैलो छन् लागेका छन् ।
बिभिन्न पार्टीलाई पटक पटक मत दियौ यसपाली स्वन्त्र युवालाई मत दिन्छौ मतदाता निकै उत्साहित हुदै भन्नु भयो बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिङ्गेका प्रेम प्रसाद आचार्य बताउनु हुन्छ ।
अर्याल सानै उमेर देखि समाज सेवा भने पछि हुरुकै हुनेर कसैको दुख देख्न नसक्ने उदार मनकारी स्वाभावका एक लोकप्रिय युवा नेताका रुपमा पनि उनले आफनो समाजमा राम्रो छवि भएको युवा भएका कारण पनि जनताले उनलाई आशा र भरोसाको केन्द्र बिन्दुमा राखेर मत दिने मतदाता बताउदै आएका छन् ।