Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

चन्द्र्रौटाका युवा व्यवसायी पोख्रेल उपर चेक बाउन्समा मुद्धा दर्ता

हाम्रो पाईला हाम्रो पाईला
२०७९ अशोज १०, सोमवार ९:०२ PM
चन्द्र्रौटाका युवा व्यवसायी पोख्रेल उपर चेक बाउन्समा मुद्धा दर्ता

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका चन्द्र्रौटाका युवा व्यवसायी श्रृजन भन्ने टेकराज पोख्रेल उपर चेक बाउन्स अन्र्तगत मुद्धा दर्ता भएको छ ।

उच्च अदालत बुटवलमा मुद्धा दर्ता भई व्यवसायी पोख्रेल उपर पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । युवा व्यवसायी पोख्रेल चन्द्र्रौटा स्थित ओम ईलेक्टिेनिक्सका संचालक हुन् । भने उनि बिरुद्ध एस.एस.सप्लायर्सका प्रतिनिधीहरुले मुद्धा दर्ता गराएका हुन् ।

पोख्रलले दिएको ३ लाख ५० हजारको ३ वटै चेक बाउन्स भए पछि पटक पटक उनलाई सम्पर्क गर्दा उनले व्यवास्ता गरे पछि बाध्य भई मुद्धा दर्ता गराईएको एस।एस।सप्लायर्सका मार्केटिंग प्रमुख नईम मोहम्मदले बताए । पटक पटक ४ महिना भन्दा बढी समय देखि सो रकम लिन धाउदा पनि व्यवसायी पोख्रेलले उल्टै ठुला कुरा गरेर रकम तिर्न नखोजे पछि मात्रै मुद्धा दर्ता गराईएको हो, एस।एस। सप्लायर्सका मार्केटिंग प्रमुख मोहम्मदले भने, “चेक काट्ने तर खातामा पैसा नहुने र पटक पटक साट्न जांदा पनि चेक बाउन्स भएको खबर गर्दा कुनै परवाह नगर्ने उनलाई नियम अनुसारको सजाय गराउंछौं ।

व्यवसायी पोखरेल उपर पक्राउ पुर्जी जारी भए लगत्तै उनलाई पक्राउ गर्न चन्द्रौटा प्रहरी सक्रिय भएका छन् । आफु विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाए लगत्तै पोखरेल र उनका आफन्तहरु मुद्धा मिलाउन भन्दै विभिन्न राजनैतिक दलका नेता तथा सामाजिक अगुवाहरु संग धाउन थालेका छन् । तर मुद्धा दर्ता भई सके पछि नियम अनुसार नै प्रक्रियामै गएर मुद्धा टुंगिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी पोख्रेले अहिले प्रहरीले पक्राउ गर्छ की भन्ने डरले लुकेर बसेका छन् ।

व्यवसायी पोख्रेल चन्द्रौटा क्षेत्रका प्रतिष्ठित युवा व्यवसायी हुन् । तर आफुले तिर्नु पर्ने रकम तिर्न भने विभिन्न बाहाना बाजी गरेर उनले यस्तै खालका नसाटिने चेक दिने गरेका छन् । रकम तिर्न सक्ने भए पनि उनी रकम तिर्न खोज्दैनन् । चेक बाउन्स केसमा मुद्धा दर्ता भएर पक्राउ पुर्जी जारी भए पछि मात्रै उनको चेत खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

वनगाई कपिलवस्तुमा कपिलधाम आयुर्वेद फार्मा सञ्चालन

वनगाई कपिलवस्तुमा कपिलधाम आयुर्वेद फार्मा सञ्चालन

बुटवल–चन्दौटा सडक खण्डको ठेक्कामा परिचालित सवारी साधन नै नदिजन्य पदार्थ चोरी तस्करीमा संलग्घन

बुटवल–चन्दौटा सडक खण्डको ठेक्कामा परिचालित सवारी साधन नै नदिजन्य पदार्थ चोरी तस्करीमा संलग्घन

बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच आपसी सहकार्य

बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच आपसी सहकार्य

कपिलवस्तुमा ट्राफिक नियम पालना गर्न नागरिक–प्रहरी सहकार्यमा नयाँ अभ्यास सुरु

कपिलवस्तुमा ट्राफिक नियम पालना गर्न नागरिक–प्रहरी सहकार्यमा नयाँ अभ्यास सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल