Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

लुम्बिनी प्रदेश नेपालमै दोस्रो पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा

हाम्रो पाईला हाम्रो पाईला
२०७९ अशोज १, शनिबार ७:०६ PM
लुम्बिनी प्रदेश नेपालमै दोस्रो पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा

स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल उद्धेश्यका साथ लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ। लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालको दोस्रो प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

प्रदेश राजधानी दाङको राप्ती गाउँपालिकाको कार्यालयमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन् । पूर्ण खोप सुनिश्चितता घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रमुख शेरचनले स्वास्थ्यकर्मी हरुको मेहनत र खटाइले प्रदेशलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताए ।

नेपालको शिक्षाले स्वास्थ्यमा कुन कुन वस्तुले असर गर्छ भन्ने कुरा पाठ्यक्रम आउन जरूरी रहेको पनि उनले बताए । स्थानीय स्तरका नागरिकमा खोपका बारेमा उचित ज्ञान नहुँदा अहिले ५ वटा प्रदेशमा पुर्ण खोप सुनिश्चितता घोषणा हुन नसकेको उनले बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री इन्द्रजित थारूले कतिपय पिछडिएका समुदायलाई खोपको महत्व बुझाउन नसकेको कारण पनि पूर्ण खोप सुनिश्चितता धेरै समस्या आएको बताए । अहिले नेपालमा ११ वटा रोगहरु बिरुद्धमा खोप अभियान सञ्चालन गरेको छ ।

जसले मानव जीवनमा असर गरिरहेको थियो यसलाई खोप मार्फत उन्मुलन गर्ने नियन्त्रण गर्ने बाल मृत्युदर र बाल अपाङ्गता घटाउने काम खोपले गर्दै आईरहेको बताउँदै यसलाई निरन्तरता दिन स्थानीय तहहरुले पनि प्राथमिकताका साथ ध्यान दिन सके अवश्य पनि पूर्ण खोप अभियान सफल हुने बताए ।

पूर्ण खोप अभियानमा आगामी दिनमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने र यो अभियानलाई दीर्घकालिन रुपमा निरन्तरता दिन जोड गर्दै हामी सबैको सार्थक प्रयासले लुम्बिनी प्रदेशको समग्र विकास र पुर्ण खोप मानव जीवनको सुरक्षित भविष्य भएको मन्त्री थारूले बताए ।

लुम्बिनी प्रदेश पूर्ण खोप समन्वय समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले पूर्ण खोप सुनिश्चितताको दिगोपन र भावी रणनीति र चुनौतिहरुलाई ​ फोकस गर्दै बिशेष गरी ग्रामिण र सीमा क्षेत्रका बालबालिकाहरूलाई सर्वेक्षण गर्न निकै चुनौती रहेको बताए । खोप प्रतिको अशिक्षाले अझै पनि केहि समुदायहरूमा खोपको ड्रपआउट हुन नसकेको बताए ।

प्रदेश पूर्ण खोप समन्वय समितिका सदस्य सचिव डा विनोदकुमार गिरीले स्वागत मन्तव्य राख्दै लुम्बिनी प्रदेशका खोपको अबस्था र पूर्ण खोप घोषणाको दिगोपना सुनिश्चितताको बिषयमा बताएका थिए ।

सो अवसरमा प्रत्यक्ष रुपमा सहयोग गर्ने लुम्बिनी प्रदेशका १२ वटै जिल्ला समन्वय प्रमुख र स्वास्थ्यकर्मीहरु लगायतका व्यक्तिहरुलाई कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल