रास्टिय प्रजातान्त्र पर्टी रुपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष श्री राम बहादुर थापाको अध्यक्षतामा बसेको क्षेत्रीय कमिटिले संघीयता प्रतिनिधि सभामा युबा नेता सुरेन्द्र पौडेल क्षेत्रीय अध्यक्ष राम बहादुर थापा सचिब लक्ष्मण श्रेष्ठ , बिस्णु बहादुर कर्की र बि बि बुचाको नाम सिफारिस गरेको छ ।
युबा नेता सुरेन्द्र पौडेल धार्मिक सास्कृतिक आध्यात्मिक र आर्थिक तथा राजनीति का प्रखर ज्ञाता हुनुन्छ उहाले आफ्नो उम्मेद्बारी देसमा बड्दै गयको कुसंस्कार कुरिती अधर्म र भस्टचार को बिरुद्ध मा प्रतिरोध भयको जनाउनु भयको छ ।
तेस्तै अर्का युबा नेता थापाले आफ्नो उम्मेद्बारी समाज सुधार र सामाजिक आर्थिक बिकास हिन्दुराज्य स्थापना संघीयता खारेजी र अभिबाकिय रुपमा राजसस्था को पुनस्थापना को लागि बताउनु भको छ ।