Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

मावि तहमा बढाइएको मासिक र भर्ना शूल्क समायोजनका लागि कार्यदल गठन

हाम्रो पाईला हाम्रो पाईला
२०७९ भदौ ८, बुधबार ६:२१ PM
मावि तहमा बढाइएको मासिक र भर्ना शूल्क समायोजनका लागि  कार्यदल गठन

कपिलवस्तुको बाणगंगा नगरपालिका र जिल्लाका ६ विद्यार्थी संगठन बीच वार्ता भएको छ । मंगलबार नगरपालिकामा बसेको ५ घण्टाको लामो वार्ता पश्चात मावि तहमा बढाइएको मासिक र भर्ना शूल्क समायोजनका लागि एक कार्यदल गठन गरिएको छ । कार्यदलको संयोजकमा नगर प्रवक्ता समेत रहेका वडा नं। २ का वडाध्यक्ष विष्णु पौडेल रहेका छन् ।

यस्तै सदस्यहरुमा जनता मावि पिपराका प्रध्यानाध्यापक रमेश पन्थी, बाणगंगा मावि लौगाईका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुमनाथ पौडेल, बाणगंगा मावि गजेहडाका प्रध्यानाध्यापक रामप्रसाद भण्डारी, अनेरास्ववियुका दयाराम पौडेल, नेविसंघका माधव पौडेल, अनेरास्ववियू ९क्रान्तिकारी०का हरिशचन्द्र खनाल, अनेरास्ववियूका कमल बेल्वासे, अखिल ९क्रान्तिकारी०का सपना खनाल, अखिल ९क्रान्तिकारी०का लक्ष्मी खनाल रहेका छन् भने सदस्य सचिवमा नगरका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसी रहेका छन् ।

यो कार्यदलले नगर भित्र रहेका सम्पूर्ण मावि तहको वस्तुस्थिति बुझेर शूल्क वृद्धि गर्नुपर्ने, नपर्ने कारण सहितको प्रतिवेदन नगर प्रमुख चक्रपाणी अर्याललाई बुझाउने अख्तियारी पाएको छ । सोही प्रतिवेदनको आधारमा शूल्क समायोजन गर्ने नगरपालिकाले जनाएको छ ।

हालै मात्र नगरका मावि विद्यालयहरुले कक्षा ११ र कक्षा १२ को मासिक शूल्कमा ३ सयले वृद्धि गराएका छन् भने भर्ना शूल्कमा १५ सय रुपैयाँ बढाएका छन् ।

मावि तहको शिक्षा निशूल्क हुने संविधानमा लेखिए अनुसार बाणगंगामा पनि कार्यान्वयन हुनुपर्ने विद्यार्थी संगठनहरुले बताएका छन् भने माध्यमिक विद्यालयहरुले शूल्क वृद्धि अनिवार्य भएको जिकिर गर्दै आएका छन् ।

विद्यार्थी संगठन र माविका प्रध्यानाध्यापक बीच बसेको वार्ता पश्चात विद्यार्थी संगठनहरुले नगरपालिकालाई यस विषयमा गम्भीर हुन माग गर्दै भाद्र ५ गते चार दिने अल्टिमेटम दिदैं ज्ञापनपत्र बुझाएका थिए ।

उक्त ज्ञापनपत्र पश्चात मंगलबार नगरपालिकाले विद्यार्थी संगठनहरुका प्रतिनिधि, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति लगायतलाई वार्ताका लागि बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल