जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारी शान्तिमाला पदकद्वारा विभुषित भएका छन् ।
बागमती प्रदेश सरकारले १५ औँ गणतन्त्र दिवस २०७९ को अवसरमा विभिन्न क्षेत्रमा प्रहरीले विशेष योगदान पुर्याएका व्यक्तिहरुलाई पदकद्वारा सम्मान गर्ने घोषणा गरे अनुसार बिहीबार अधिकारी सम्मानित भएका हुन् ।
अधिकारी कपिलवस्तु जिल्ला अन्य बस्दा राजस्व छली, चोरी निकासी, जस्ता बिषयमा कारवाही गरी अन्य आर्थिक बर्षको तुलानामा आफनो कार्यकालमा चारौ पाँचौ गुना राजश्व संकलन गर्न सफल भएका थिए । भने शान्ती सुरक्षाका बिषयमा पनि अधिकारी प्रहरी परिचाल र आफनो कार्य शैलिमा एक अब्बल प्रहरी उपरिक्षकको रुपमा परिचित अधिकारी प्रदेश सरकारले शान्ति तथा अमन चयन कायम गर्न उल्लेखनिय योगदान पुर्याए वापत प्रहरी अधिकृतहरुलाई शान्तिमाला पदकद्वारा विभुषित गरेको जनाएको छ ।