Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

मानपुरमा स्वास्थ्य चौकी भवनको शिल्यानास

हाम्रो पाईला हाम्रो पाईला
२०७८ फाल्गुन १३, शुक्रबार ५:५५ PM
मानपुरमा स्वास्थ्य चौकी भवनको शिल्यानास

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ७ मानपुरमा स्वास्थ्य चौकी भवनको शिल्यानास गरिएको छ । नगरको दक्षिण क्षेत्रमा पर्ने मानपुरमा स्वास्थ्य चौकी नहुँदा वडाबासी अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यता भएपछि स्वास्थ्य चौकी भवन निर्माणको शिल्यानास गरिएको हो ।

बुधबार एक कार्यक्रमका बीच पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य र नगर प्रमुख केशवकुमार श्रेष्ठले संयुक्त रुपमा विधि पूर्वक स्वास्थ्य चौकी भवनको शिल्यानास गर्नुभएको थियो ।

स्वास्थ्य चौकी भवन शिल्यानास पछि बोल्दै पूर्व राज्यमन्त्री आचार्यले बर्षौ देखि मानपुरबासीको चाहना अब पूरा हुन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो । साविक मानपुर गाविस समेत रहेको यस वडामा स्वास्थ्य चौकी हुनुपर्छ भन्दै स्वर्गीय वडाध्यक्ष राजेन्द्र सिंहले बनाउने पहल गरिरहेको स्मरण गर्दै सिंहको सपना अब साकार हुन लागेको उहाँले बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले स्वास्थ्य चौकीको काम तोकिएकै मितिमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । चालु आवमा नगर भित्र सञ्चालन भएको योजना मध्ये यो स्वास्थ्य चौकीको भवन ठूलो भएको भन्दै अबका केही महिना पछि मानपुरबासीले स्वास्थ्य सेवा यसैबाट पाउने बताउनुभयो । आफ्नो कार्यकालका नगर भित्र स्वास्थ्य क्षेत्र प्राथमिकतामा पर्दै आएको पनि उहाँले सुनाउनुभयो ।

गोरखनाथ कन्ट्रक्सन काठमाडौंबाट निर्माण हुने यो स्वास्थ्य चौकीको कूल लागत १ करोड १६ लाख रहेको छ । स्वास्थ्य चौकीको काम ०७९ असार २० गते भित्र सक्ने गरि योजना सम्झौता भएको नगरपालिकाकी इन्जिनियर निकिता त्रिपाठीले बताउनुभयो ।

केन्द्र सरकारको विशेष अनुदानबाट स्वास्थ्य चौकी बन्न लागेको नगरका प्रशासकीय अधिकृत राजन पोख्रेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

त्रिशक्ति सामुदायिक वनमा उपभोक्ता माग अमर बहादुर बस्नेतको उम्मेदवारी

त्रिशक्ति सामुदायिक वनमा उपभोक्ता माग अमर बहादुर बस्नेतको उम्मेदवारी

banganga muncipality nadi

वाणगंगामा नदि तस्करी रोक्न नगर प्रहरी सक्रिय प्रहरीको सेटिङ तुहिने डर

ग्रिल स्टील तथा आल्मुनीयम व्यवसायी संघ वाणगंगा प्रथम नगरबाट अध्यक्षमा चयन 

ग्रिल स्टील तथा आल्मुनीयम व्यवसायी संघ वाणगंगा प्रथम नगरबाट अध्यक्षमा चयन 

बाणगंगा वडा नं.१ को आयोजनामा भएको खेलमा वडा नं २ ले चुम्यो उपाधि

बाणगंगा वडा नं.१ को आयोजनामा भएको खेलमा वडा नं २ ले चुम्यो उपाधि

वाणगंगामा भएको प्रथम वडा अध्यक्ष कवमा वडा नं. १ बिजयी

वाणगंगामा भएको प्रथम वडा अध्यक्ष कवमा वडा नं. १ बिजयी

बाणगङ्गामा मालपोत तथा नापी कार्यालयको मन्त्री अधिकारीद्धारा उद्घाटन

बाणगङ्गामा मालपोत तथा नापी कार्यालयको मन्त्री अधिकारीद्धारा उद्घाटन

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल