Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

आई.सी .एफ.सी.फाईनान्स लिमिटेड ओदारी शाखा स्थानान्तरण

हाम्रो पाईला हाम्रो पाईला
२०७८ फाल्गुन २, सोमवार ४:०७ AM
आई.सी .एफ.सी.फाईनान्स लिमिटेड ओदारी शाखा स्थानान्तरण

आई.सी.एफ.सी फाईनान्स लिमिटेड ओदारी शाखा कपिलवस्तुको शाखा स्थानान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ भवनमा स्थान्तरण कार्यक्रमको उद्घाटन वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु र वाणगंगा नगरपालिका वडा नं। ११ का वडा अध्यक्ष सोमनाथ थारुले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
राष्ट्रिय स्तरको यस फाईनान्सका देश २० बटा शाखा र एक वटा एक्सटेन्सन काउन्टर रहेको बैकले वित्तिय क्षेत्रमा उदाहरणीय काम गर्दै बिभिन्न क्षेत्रमा सरलर सहज कर्जा प्रदान गर्दै आएको बैकका क्षेत्रिय प्रवन्धक बिकल क्षेत्री,ले वताउनु भयो ।
कार्यक्रममा वोल्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले यस बैकले गर्दा ओदारी क्षेत्रका मात्र नभएर वाणगंगा वासीले सहज रुपमा कर्जा प्राप्त गर्नका लागि र बिभिन्न बितिय क्षेमामा सहज रुपमा कारोवार गर्न सकेको वताउदै बैकहरु यो क्षेत्रमा धेरै रहेका छन् । तर आई।सी.एफ.सी बैकले प्रदान गर्ने सेवा सुवीधा सबै बैकले सहज रुपमा प्रदान गर्न नसकेको यस बैकले गर्न सफल भएकोमा आगामि दिनमा पनि रचनात्मक कार्यको अपेक्षा गर्दै बितिय क्षेत्रमा प्रगतिको अझ प्रगतिको कामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, वाणगंगा नगरपालिका वडा नं। ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको बिशिष्ट आतिथ्यता ,आई.सी.एफ.सी फाईनान्स लिमिटेडका क्षेत्रिय प्रवन्धक बिकल क्षेत्री,बुटल शाखाका प्रवन्धक कमल ज्ञवाली ,भैरहवा शाखा प्रमुख रमेश प्रसाद ज्ञवाली, ड्राईभर टोल शाखा प्रमुख दिपक अर्याल,सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल, समाज सेवी रबि वहादुर काफले लगायको उपस्थीती रहेको कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक कुमार थापा राष्कोटीले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल