यी तीनै जिल्लामा रहेका एसपीत्रय ओम अधिकारी, दिनेश आचार्य र ईश्वर कार्कीको एक वर्षे कार्यकाल पुरा भए पनि सरुवा भएको थिएन् ।
यस्तै महानगरीय अपराध महाशाखामा रहेका एसपी पंगेनीलाई नेपाल भारत सीमा अपराधको थलो मानिने महोत्तरी र बढुवा पछि नेतृत्वको अवसर नपाएका शाहीलाई बर्दियाको जिम्मेबारी दिएको हो ।