Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तु सामुदायिक विद्यालय बिच अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

हाम्रो पाईला हाम्रो पाईला
२०७८ फाल्गुन १, आइतवार १०:२८ PM
सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तु सामुदायिक विद्यालय बिच अन्तरक्रिर्या कार्यक्रम सम्पन्न

प्रदेश स्थापना दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ गजेहडामा रहेको सामाजिक विकास डिभिजन कार्यालयले वाणगंगा नगरपालिका भित्र सञ्चालित कक्षा १२ सम्म पठन पाठन हुने विद्यालयका प्राचार्यहरु संगको अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।
समृद्धिका लागि आत्मनिरभर प्रदेश भन्ने मुल नाराका साथ यहि फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउदै गर्दा लुम्बिनी प्रदेशको सामुदायिक शिक्षाको विकासमा प्रदेश सरकार तथा सरोकारवालाको भुमिका कार्यक्रम प्रस्तुती तथा अन्तरक्रिर्या कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक डाक्टर आन्द शाक्यले शिक्षाका क्षेत्रमा ल्याउनु पर्ने सुधार शिक्षा सम्बन्धी नितिगत व्यवस्था ,राष्ट्रिय शिक्षा नीति कार्यान्वयनमा प्रदेश सरकारको भुमिका,लुम्बिनी प्रदेशको शैक्षिक अवस्था,शिक्षा तालिम केन्द्रलाई अझ प्रभावकारी वनाउनका लागि के कस्ता कार्यक्रम सञ्चालन तथा योजना वनाउनु पर्छ भन्ने आदि बिषय बस्तु सहितको कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला शिक्षा समन्य ईकाईका प्रमुख थानेश्वर घिमिरेले देश संघीयतामा गए पछि शिक्षा क्षेत्रमा थप अन्योलता थपिदै गएको कुनै पनि निति स्पष्ट नरहेकोले कुनै पनि शिक्षक १५ दिन सम्म लगातार विद्यालयमा उपस्थीत नरहेको खण्डमा कारवाही गर्ने प्रावधान छ । तर त्यो शिक्षकलाई कस्ले कारवाही गर्ने भन्ने कुनै अधिकार नहुदा सामुदायिक विद्यालयको गुणस्त दिनानु दिन खस्कने होकी भन्ने संका पैदा हुन लागेको उहाँले वताउनु भयो ।
बिभिन्न सामुदायिक विद्यालय,क्याम्पसको तर्फबाट प्रतिनिधित्व गर्दै कार्यपत्र माथि सुझाव सहितका आफना भनाई राख्ने क्रममा वाणगंगा मा.वि लौगाईका क्यापस प्रमुख डि.वी रेस्मीले सामुदायिक स्तरमा सञ्चालित क्यामपसको अवस्था शैक्षिक गुणस्तर राम्रो रहेता पनि चलाउनका लागि निकै गारो रहेको वताउदै सरकारले शिक्षाका क्षेत्रमा स्पष्ट निति वनाएर अगाडि बढेमा मात्र शिक्षामा आमुल परिवर्तन ल्याउन सकिने वताउनु भयो ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख सुर्य प्रसाद भुषालको अध्यक्षता, प्रमुख अतिथी प्राध्यापक डाक्टर आन्द शाक्य, जिल्ला शिक्षा समन्य ईकाईका प्रमुख थानेश्वर घिमिरे,वाणगंगा शिक्षा शाखा प्रखुख उप – सचिव वावुराम भट्टराई, सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल, बिभिन्न सामुदायिक विद्यालयका प्राचार्यहरुको उपस्थीती रहेको कार्यक्रमको सञ्चालन सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका शाखा प्रमुख माधव बन्जाडेले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

वाणगङ्गामा मालपोत तथा नापी कार्यालयको उद्घाटन मन्त्री अधिकारीले गर्ने 

वाणगङ्गामा मालपोत तथा नापी कार्यालयको उद्घाटन मन्त्री अधिकारीले गर्ने 

वाणगंगामा मालपोत तथा नापी कार्यालयको उद्घाटन, मन्त्री अधिकारीले गर्ने

वाणगंगामा मालपोत तथा नापी कार्यालयको उद्घाटन, मन्त्री अधिकारीले गर्ने

फुलबारी सामुदायिक बनको अध्यक्ष पदमा शेषकान्त बेल्बासे बिजयी

फुलबारी सामुदायिक बनको अध्यक्ष पदमा शेषकान्त बेल्बासे बिजयी

बिश्व रेडियो दिवसका सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशद्धारा शुभकामना आदान प्रदान

बिश्व रेडियो दिवसका सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशद्धारा शुभकामना आदान प्रदान

लुम्बिनी प्रदेशमा सोमबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा सोमबार सार्वजनिक बिदा

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल